फोटो फिचर

२४ तस्बिरमा पाक प्रधानमन्त्रीलाई टुँडिखेलमा ‘गार्ड अफ अनर’

२४ तस्बिरमा पाक प्रधानमन्त्रीलाई टुँडिखेलमा ‘गार्ड अफ अनर’
+
-

काठमाडौँ-नेपालको औपचारिक भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीलाई राज्यले गार्ड अफ अनरले सम्मानित गरेका हुन्।

साँझ ६ बजे पाक प्रधानमन्त्री अब्बासीलाई सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदाधिकारीहरुको उपस्थितिमा गार्ड अफ अनरले सम्मानित गरिएको हो।

दुईदिने भ्रमणमा सोमबार नेपाल आइपुगेका अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग अलगअलग भेट्ने कार्यक्रम भए पनि पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने छैनन्।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?