खुकुरी प्रहार गरी हत्या गर्ने दुईजनालाई जहाज चढाएर धनगढी ल्याईँदै

+
-

धनगढी – कैलालीको टिकापुरका करन थापाको हत्यामा संलग्न रहेको आरोपमा काठमाडौंबाट पक्राउ परेका दुई युवकलाई मंगलबार हवाई जहाज चढाएर धनगढी ल्याईँदैछ ।

होलीमा खुकुरी हानेर टीकापुरमा एकको हत्‍या

सोमबार काठमाडौंको बालाजुबाट पक्राउ परेका टिकापुरका सन्दीप रावल र सागर पाण्डेयलाई हवाई जहाज मार्फत धनगढी ल्याईने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

टीकापुरमा खुकुरी हान्‍ने दुई युवक काठमाडौबाट पक्राउ

प्रहरीको प्रारम्भीक बयानमा उनीहरुले हत्या गरेको स्वीकार गरेका छन् । हत्यामा प्रयोग भएको खुकुरी फेला पार्न नसकिए पनि घटनाका केही महत्वपूर्ण प्रमाण फेला पारेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?