१९ सय सेट एम्पुलसहित लागुऔषध तस्करको सन्जाल नियन्त्रणमा

१९ सय सेट एम्पुलसहित लागुऔषध तस्करको सन्जाल नियन्त्रणमा
+
-

काठमाडौं- प्रहरीले ठुलो परिमाणको फर्मास्युटिकल्स ड्रग्ससहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दुई नेपाली र एक भारतिय छन्।

जनसेवा वृतले करिब १९ सय सेट एम्पुलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमध्ये एक जना काठमाडौ‌का  र अर्का बारा बस्ने नेपाली युवा छन्।

बाराका युवाले क्यारियरकाे काम गर्ने र काठमाडौंका युवाले डीलर सन्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

पछिल्लाे समय फर्मास्युटिकल्स ड्रग्सको तस्करी बढ्दो छ। प्रहरीका अनुसार  भारतबाट ग्रीज ल्याउने नाममा त्यसकाे तलबाट यी लागु औषध लुकाएर ल्याइएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?