
अभयकुमार राई
फाल्गुन २४, २०७४
अ
+
अ
अ
-
विराटनगर – नेपालले आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा स्थान बनाउने अभियान अन्तर्गत बिहीबार जिम्बाबेमा स्कट्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली टोलीमा छन्, विराटनगरको जतुवाका ललित राजवंशी । उनलाई जतुवामा रहेकी आमासहित परिवारका सदस्यले शुभकामना दिएका छन् ।

