इतिहास शिरोमणि बाबुराम आचार्यका नाममा प्रतिष्ठान गठन

इतिहास शिरोमणि बाबुराम आचार्यका नाममा प्रतिष्ठान गठन
+
-

काठमाडौं- ईतिहास शिरोमणि बाबुराम आचार्यका नाममा प्रतिष्ठान गठन भएको छ।

प्राडा तुलसीराम बैद्यको अध्यक्षतामा ईतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान-२०७४ को गठन गरिएको हो।बैद्य त्रिभुवन विश्वविद्यालय इतिहासका प्राध्यापक हुन्।

नेपालमा तथ्य र अनुसन्धानमा आधारित ईतिहास लेखनको सरुवात गर्ने आचार्यका कृतिहरुको प्रवर्धन गर्न प्रतिष्ठान गठन गरिएको बैद्यले बताए।२०१७ साल देखि त्रिभुवन विश्वविद्यालय अध्यापन गराउन सुरु गरेका बैद्यले आचार्यलाई ईतिहास शिरोमणिको उपाधि दिनु राम्रो भएको बताए।

आचार्यले नेपालको ईतिहास लेखनमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। आचार्यले सगरमाथाको नामाकरण पनि गरेका थिए।

कार्यक्रममा त्रिभुवन विश्वबिद्यालय इतिहास कि प्राडा मिना ओझाले नेपालको ईतिहास बिदेशी लेखकले लेख्ने अवस्थाको परिवर्तन आचार्यले गरेको बताइन। ईतिहास कुनै पनि देशको सभ्यता भएको भन्दै ओझाले भनिन्, आचार्यले नेपालको सभ्यता बचाउने काम गरेका थिए।

प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले प्रतिष्ठानले आचार्यका अप्रकाशित कृतिहरुको खोज गर्दै प्रकाशित गर्नुको साथैं उनका लेख रचनाको अनुसन्धान गर्ने जानकारी दिए।

प्रतिष्ठानले आचार्यको १३० औं जन्मोत्सवका अवसरमा फागुन २९ गते कार्यक्रम आयोजना गर्ने जानेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?