न् १९९७ को समय जतिबेला नेपालमा कम्प्युटरको प्रयोग निक्कै कम मात्रामा थियो, त्यतिबेला रत्नतारा वैद्य आफू एक्लै डसको सहायताले कम्प्युटर अपरेटरको काममा संलग्न भइन् रत्नतारा वैद्य। त्यतिबेलाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘मेरो पालामा कम्युटर सिस्टम म्यानुअली थियो। तर मैले प्रोग्रामिङ गरेको हुनाले सजिलो थियो।तर त्यतिबेला एन्टी भाइरस थिएन, भाइरस मात्रै थियो। भाइरस लाग्यो भने म्यानुअली चेक गर्नुर्थ्यो।’ भिडियो- सुलभ श्रेष्ठ/देश सञ्चार