राष्ट्रपति निर्वाचनमा मतदानपछि प्रधानमन्त्रीले भने, एकदुई दिनमै सरकारलाई पूर्णता

राष्ट्रपति निर्वाचनमा मतदानपछि प्रधानमन्त्रीले भने, एकदुई दिनमै सरकारलाई पूर्णता
+
-

काठामाडौँ- काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद परिसरमा भइरहेको राष्ट्रपति निर्वाचनमा मतदानपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त व्यक्तिलाई मतदान गर्ने अवसर प्राप्त भएको बताएका छन्।

मंगलबारको मतदानमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एकदुई दिनमै पूर्णता पाउनेसमेत बताए।

राष्ट्रपति निर्वाचनमा अहिले संघीय संसदमा देशभरिका प्रतिनिधिहरु मतदानमा व्यस्त छन्।

यो पनि पढ्नुहोस्

विवेकशील साझाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

विवेकशील साझाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?