फिल्‍म सुटिङमै अमिताभ बच्‍चन विरामी !

फिल्‍म सुटिङमै अमिताभ बच्‍चन विरामी !
+
-

काठमाडौं- मंगलबार विहान बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो ब्लगमा लेख्दै आफू विरामी भएको  बताएका छन् ।

“म आफ्नो डाक्टरको टिमलाई भोली बिहान बोलाउने छु, ताकी उनिहरुले मलाई फेरी ठिक गर्ने छन् । म आराम गर्ने छु र तपाइहरुलाई जानकारी गराउने छु” – उनले    लेखेका छन् ।

डाक्टरको एक टिम जोधपुर पुगेर अमिताभको स्वास्थ जाच गरेका छन् र उनलाई मुंम्बई लिने तयारी भएको बीबीसीले जनाएको छ । उनी त्यँहा चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को सुटि¨का लागि गएको थिए ।

यसअघि गत फरवरीमा बिरामी भएपछी उनलाई मुंबईको लिलावती अस्पतालमा उपचार गरिएको थियो ।

सामान्य उपचारपछि डिस्चार्ज भएका उनले आफ्नो ब्लगमा कबिता लेखेका थिए ।

“जी हाँ जनाब मैं अस्पताल जाता हूँ

बचपन से ही इस प्रतिकिया को जीवित रखता हूँ ,

वहीं तो हुई थी मेरी प्रथम पयदाइशि चीत कार

वहीं तो हुआ था अविरल जीवन का मेरा स्वीकार

इस पवित्र स्थल का अभिनंदन करता हूँ मैं

जहाँ ईश्वर बनाई प्रतिमा की जाँच होती है तय

धन्य है वे ,

धन्य है वे ,

जिन्हें आत्मा को जीवित रखने का सौभाग्य मिला

भाग्य शाली हैं वे जिन्हें , उन्हें सौभाग्य देने का सौभाग्य ना मिला

बनी रहे ये प्रतिक्रिया अनंत जन जात को

ना देखें ये कभी अस्वस्थता के चंडाल को

पहुँच गया आज रात्रि को लीलावती के प्रांगण में

देव समान दिव्यों के दर्शन करने के लिए मैं

विस्तार से देवी देवों से परिचय हुआ

उनकी वचन वाणी से आश्रय मिला

निकला जब चौ पहियों के वाहन में बाहर ,

‘रास्ता रोको’ का ऐलान किया पत्र मंडली ने , हम जर्जर”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?