साथीहरुको सम्झनामा दियो बाल्दै यी विद्यार्थी (फोटो फिचर)

साथीहरुको सम्झनामा दियो बाल्दै यी विद्यार्थी (फोटो फिचर)
+
-

काठमाडौं- सोमबार भएको युएस बांग्ला विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्‍माको शान्तिको कामना गर्दै माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका साथीहरुका लागि उनीहरुले दीप प्रज्ज्वलन गरेका हुन्।

माइतीघरमा भेला भएका विद्यार्थीहरुले हातमा मैनबत्तीको दीप प्रज्‍जवलन गरेर मृतकहरुको आत्‍मशान्तिको कामना गरेका हुन।

उनीहरुले त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा युएस बांग्ला एयरवेजको विमानमा आगलागीको घटना अब पुन: नदोहोरियोस भन्‍ने प्रार्थना समेत गरेका थिए। विमान दुर्घटनामा परी नेपाली र बंगलादेशी गरी ४९ जनाको ज्‍यान गएको थियो।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कैद गरेका तस्बिरहरु-

तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?