चकचकेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

चकचकेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु
+
-

प्युठान – प्युठानको नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

लु २९ प ४२८५ नम्बरको मोटरसाइकल मंगलबार बेलुका माण्डवी–३ नयाँगाउँ चकचकेमा अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकको पछाडि बसेका स्वर्गद्वारी नगरपालिका–१ का २७ वर्षे पञ्कज थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक २४ वर्षे पृथ्वी थापा मगर भने घाइते भएका छन् । उनको जिल्ला अस्पताल बिजुबारमा उपचार भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?