राष्ट्रपति भण्डारीलाई सेनाको २१ तोपको सलामी (६ तस्बिर)

राष्ट्रपति भण्डारीलाई सेनाको २१ तोपको सलामी (६ तस्बिर)
+
-

काठमाडौं- दोस्रो कार्यकालमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाले २१ तोपको सलामी दिएको छ।

बुधबार साँझ सुन्धारास्थित आर्मी मुख्‍यालयमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको हो।

यसअघि राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहणमा विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथ गोपनीयताको सपथ लिएकी थिइन्। शपथ ग्रहण कार्यक्रममा भुपेन्द्रप्रसाद अर्यालले भण्डारी निर्वाचित भएको पत्र पढेर सुनाएका थिए भने बधाईसमेत दिए।

सपथ कार्यक्रममा प्रधानन्यायाधीशसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बहालवाला मन्त्रीहरू, पूर्वमन्त्रीहरु,प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष, सासदहरु, कुटनीतिक निकायका प्रमुखहरु, संवैधानिक निकायका प्रमुख लगायत उपस्थित थिए।

 

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?