राष्ट्रपतिको ओठमा मीठो मुस्कान (शपथ ग्रहणको फोटो फिचर)

राष्ट्रपतिको ओठमा मीठो मुस्कान (शपथ ग्रहणको फोटो फिचर)
+
-

काठमाडौं- दोस्रो कार्यकालमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथ गोपनीयताको सपथ लिएकी छन् ।
भण्डारीले प्रधानन्यायाधीशगणतन्त्र घोषणापछि दोस्रो राष्ट्रपति भण्डारीले दोस्रो कार्याकाल सम्हाल्ने अवसर प्राप्त गरेकी हुन्।

भण्डारीले राष्ट्रपतिको पहिलो कार्यभार सम्हाल्दाको माहोल भन्दा भिन्‍न देखिएको थियो। पहिलेभन्दा पनि अझ बढी कूटनीतिक निकायका प्रतिनिधिहरु सपथ कार्यक्रममा उपस्थित थिए।

राष्ट्रपति भण्डारी पनि निकै प्रशन्‍न मुन्द्रामा देखिएकी थिइन्। उता शपथलगत्तै बुधबारदेखि नै लागू हुने गरी प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद् सचिवालयले पदमुक्त भएको जानकारीसमेत गराएको छ।

सपथ कार्यक्रममा प्रधानन्यायाधीशसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बहालवाला मन्त्रीहरू, पूर्वमन्त्रीहरु,प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष, सासदहरु, कुटनीतिक निकायका प्रमुखहरु, संवैधानिक निकायका प्रमुख लगायत उपस्थित थिए।

 

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?