दोस्रो कार्यकालमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथ गोपनीयताको सपथ लिएपछि निकै प्रशन्न मुन्द्रामा देखिएकी थिइन्। उता शपथलगत्तै बुधबारदेखि नै लागू हुने गरी प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद् सचिवालयले पदमुक्त भएको जानकारीसमेत गराएको छ। सपथ कार्यक्रममा प्रधानन्यायाधीशसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बहालवाला मन्त्रीहरू, पूर्वमन्त्रीहरु,प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष, सासदहरु, कुटनीतिक निकायका प्रमुखहरु, संवैधानिक निकायका प्रमुख लगायत उपस्थित थिए। भिडियो- बर्षा शाह
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीकाे ओठमा मीठो मुस्कान
अ
+
अ
अ
-