
शरद ओझा
चैत १, २०७४
अ
+
अ
अ
-
कामु प्रधानन्यायाधीशको जिम्मेवारी बिहीबारदेखि नै सम्हालेका दीपकराज जोशीले न्याय परिषद् सचिवले गोपाल पराजुलीलाई पदमुक्तको जानकारी गराउनुअघि आफूसँग परामर्श गरेको जानकारी गराएका छन्। भिडियो – शरद ओझा

