एक अर्ब बढी घोटालामा एनसिसी बै‌ंकमा छापा, १३ जना नियन्त्रणमा

+
-

काठमाडौं-  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसिसी) मा छापा मारेको छ।

एनसिसी बैंकमा मर्ज भएको तत्कालिन  एपेक्स डेभलपमेन्ट बै‌ंकका अधिकारीलाई पक्राउ गरिएको सीआईबी प्रमुख पुस्कर कार्कीले जानकारी दिए। उनले यो घोटाला एनसिसीको नभएर एनसिसीमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको बताए।

‘हामीले एनसिसीका अध्यक्षलाई जानकारी गराएर छापा मारेका हौं’,डीआईजी कार्कीले भने। तत्कालिन एपेक्स डेभलपमेन्ट बै‌ंकमा एक अर्बभन्दा बढी घोटाला भएको विषयमा अनुसन्धान सुरु भएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?