शब नपाएका आफन्तद्वारा टिचिङ अस्पतालमा सरकारप्रति आक्रोश

शब नपाएका आफन्तद्वारा टिचिङ अस्पतालमा सरकारप्रति आक्रोश
+
-

काठमाडौँ- विमान दुर्घटनामा परी मृत्यु भएका नेपाली आफन्तका परिवारले सबै शव एकैपटक दिनुपर्ने माग गर्दैै प्रदर्शन गरेका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा मृत्यु भएका २२ नेपालीमध्ये १० को पहिचान भएर अस्पतालले लैजान अनुमाति दिए पनि पहिचान नभएकाका परिवारले अवरोध गरेका हुन्। यतिका दिनसम्म शव नदिएको भन्दै मृतकका आफन्तहरुले सरकारबिरुद्ध आक्रोश व्यक्त गरेका छन्।

बाँकी शवसमेत पहिचान भएपछि मात्र लैजानुपर्ने आफन्तको माग छ। अस्पतालले दुर्घटनामा मृत्यु भएका ४९ जना मध्ये २४ जनाको पहिचान खुलेको सार्वजनिक गरेको छ।

सोमबार ढाकाबाट आएको युएस बांग्लाको विमान दुर्घटना भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?