
बर्षा शाह
चैत ३, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- शनिबार घोडेजात्रा थियो। टुँडिखेलमा घोडेजात्रा मनाउनेको भीड थियो भने बारबाट हेर्ने रमितेहरु पनि उल्लेख्य थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले घोडचढीका विजेतालाई पुरस्कृतसमेत गरेकी थिइन्।
हेर्नुस् घोडेजात्राका ११ तस्बिरहरु।

