प्रदेश एकको चौथो मन्त्रीपरिषद् बैठक एजेण्डाविहीन

प्रदेश एकको चौथो मन्त्रीपरिषद् बैठक एजेण्डाविहीन
+
-

काठमाडौं- प्रदेश नम्बर एकको चौथो मन्त्रीपरिषद् बैठक एजेण्डाविहीन भएपछि आइतबार बस्न सकेन्।

अस्थायी राजधानी विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा बैठक बस्ने भनिएपनि विविध कारण बैठकले स्थान नपाएको बताइएको छ।

मुख्यमन्त्री कार्यालयका अनुसार आन्तरीक तयारीको अभावमा प्रदेश नम्बर एकको मन्त्रिपरिषद् बैठक बस्‍न सकेन्।

त्यसैगरी, बैठक तोकिए पनि छलफलका लागि मन्त्रालयहरुबाट एजेण्डहरु नआएका कारण बैठक स्थगित गरिएको मुख्यमन्त्री निकट ध्रुव सुवेदीले जानकारी दिए।

त्यसैगरी, सुनसरीको वराह क्षेत्र नगरपालिका ११ स्थित इक्राही बस्तीमा शनिवार राती लागेको आगलागीका कारण मन्त्रालयको ध्यानत्यसर्फ केन्द्रित भएको बताइएको छ।

आगलागीका कारण उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियत अनुपस्थित रहेका कारणपनि बैठक हुननसकेको बताइएको छ।

बैठकका लागि मुख्यमन्त्री शेरधन राई, आन्तरिक तथा कानुन मामिला मन्त्री हिक्मत कार्की, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, समाजिक मामिला मन्त्री जीवन घिमिरे उपस्थित थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?