आउने भयो ‘काठमाडौंमा एक दिन’, आवरण सार्वजनिक

आउने भयो ‘काठमाडौंमा एक दिन’, आवरण सार्वजनिक
+
-

काठमाडौं – नेपालमा टेलिभिजनको सुरुवात भएको केही वर्षमै रमाइलो कार्यक्रम संचालन गरेर चर्चामा आएकी शिवानी सिंह थारु अब उपन्यास लिएर पाठकमाझ आउने भएकी छन् ।

उनको पहिलो उपन्यास ‘काठमाडौंमा एक दिन’ चैतको अन्तिममा बजारमा आउने छ । तर उपन्यासको आवरण भने सार्वजनिक भएको छ ।

प्रकाशक फाइन प्रिन्टले हेर्दा साइन्स फिक्सन चलिचत्र वा पुस्तकको कभर जस्तो देखिने उपन्यासको आवरण सोमबार ललितपुरमा विशेष कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

उपन्यासकार थारु र प्रकाशक फाइनप्रिन्टका सिइओ नीरज भारीले आवरण सार्वजनिक गरेका हुन् । उपन्यासमा मधेस, मधेस आन्दोलन र सशस्त्र विद्रोहको विषयलाई केन्द्र बनाएको थारुले बताएकी छन् ।

आफूभित्र रहेको आक्रोशले काठमाडौंमा एक दिन लेख्न प्रेरित गरेको उनले बताइन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’