एसइइ परीक्षामा मोरङबाट १७ हजार ७ सय ८९ विद्यार्थी सहभागि हुँदै

एसइइ परीक्षामा मोरङबाट १७ हजार ७ सय ८९ विद्यार्थी सहभागि हुँदै
+
-

मोरङ- माध्यमिक शिक्षा परिषद् परीक्षा(एसईई)को लागि मोरङ जिल्ला शिक्षा कार्यालयले तयारी पूरा गरेको जनाएको छ।

जिल्लामा कुल ६९ वटा परीक्षा केन्द्र रहेको कार्यालयले जनाएको छ।जसमा नियमिततर्फ ६७ वटा केन्द्र तोकिएको छ। यसैगरी, नियमिततर्फ यसवर्ष मोरङमा १७ हजार १ सय ६७ विद्यार्थी सहभागी हुने भएका छन्।

त्यसैगरी, ६ सय २२ आंशिकतर्फका लागि दुई वटा केन्द तोकिएको कार्यालय परीक्षा शाखाका अधिकृत शिव घिमिरेले जानकारी दिए। अधिकृत घिमिरेका अनुसार, उत्तरपुस्तिका चारदिन अघि तोकिएको केन्द्रमा पुगिसकेको छ।

त्यसैगरी, मङलबार बेलुकासम्म तोकिएको केन्द्र निकट सुरक्षा निकायसम्म प्रश्‍न पत्र पुग्ने जानकारी उनले दिए।यद्धपि विराटनगरका केही केन्द्रमा भने बुधबारमात्र प्रश्न पत्र पुग्ने बताइएको छ।

यसवर्ष ३ सय ६ जना विद्यार्थी परीक्षामा सामेल हुन पाउने छैनन्।अधिकृत घिमिरेका अनुसार, मोरङ जिल्लामा बसाइसराइ, विवाह तथा ७५ प्रतिशत हाजिरी नपुगेका विद्यार्थीले परीक्षामा सहभागि हुन नपाउने भएका हुन्।

उनका अनुसार, यसपटक नीजी बिद्यालयतर्फ विराटनगरको बाल कल्याण विद्या मन्दिरबाट परिक्षामा २ सय २५ जना विद्यार्थीको सहभागिता रहको छ।

त्यसैगरी, खुल्लातर्फ सिशवनी जहदास्थित सार्वजनिक माध्यमिक विद्यालयबाट ३ सय जना विद्यार्थीको सहभागिता हुदैछ। एसइइको परीक्षा बिहीबारबाट सुरु हुदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?