अन्तर्राष्ट्रिय समाज सेवा दिवसमा जेब्रक्रसबारे जनचेतना

अन्तर्राष्ट्रिय समाज सेवा दिवसमा जेब्रक्रसबारे जनचेतना
+
-

काठमाडौं- अन्तर्राष्टिय समाज सेवा दिवसका अवसरमा विराटनगरमा विभिन्‍न कार्यक्रमको आयोजना गरि मनाइएको छ।

जनता आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले सडकमा पैदल यात्रीको सहजताका लागि जेब्रा क्रसिंगको चिन्ह बनाएका छन्।

त्यसैगरि, क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रभातफेरीको पनि आयोजना गरेका थिए।

अन्तराष्टिय समाज सेवा दिवसको अवसरमा पुष्पलाल चोकमा अवस्थित जनता कलेजमा अध्ययरत बिद्यार्थीहरुले विश्‍वविद्यालयको प्रवेशद्वार अगाडि जेब्रा क्रसिंग चिन्ह बनाएका हुन्।

अन्तर्राष्टिय समाज सेवा

यसैगरी, समाज कार्य बिषय अध्ययन गरेका बिद्यार्थीहरुलाई समाजकि संस्कारकाबारे सिकाउने र व्‍यवहारमा परिवर्तन ल्याउनका लागि प्रयोगात्मक भूमिका रहने क्याम्पसले जनाएको छ।

सडक दुर्घटना हुनबाट र पैदल यात्रीलाई सडक पार गर्नका लागि सहजताका लागि जेब्रा क्रसिंग बनाइएको क्याम्पसमा अध्ययनरत विद्यार्थी र्‍याम मगरले उल्लेख गरे। यसअघि, विभिन्‍न नारा लेखिएको प्लेकार्डसहित ब्‍यानरका साथ बिद्यार्थीहरुले पूर्वाञ्चल बिश्वबिद्यालयबाट र्‍याली निकालेका थिए।

बिराटनगर महानगरपालिकासंग समन्वय गरी बिभिन्न सामाजिक क्षेत्रमा सहकार्य गर्ने बिद्यार्थीहरुले जनाएका छन्।र्‍यालीको उद्घाटन क्याम्पस प्रमुख डा. रमेशबाबु काफ्लेले गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?