कार्यक्षेत्रमा नपुग्‍ने कर्मचारी कार्वाहीमा पर्छ-मन्त्री पण्डित

कार्यक्षेत्रमा नपुग्‍ने कर्मचारी कार्वाहीमा पर्छ-मन्त्री पण्डित
+
-

मोरङ- संघीय मामिला तथा समान्य प्रसासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई आगामी आइतबारदेखि तोकिएको ठाउमा जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन्।

विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले उनले भने, ‘तोकिएको स्थानमा कर्मचारी नखटिए, तत्काल निजामति ऐनअनुसार कार्वाही गर्छौ।’

हालसम्म ७८ प्रतिशत कर्मचारी आफनो कार्यक्षेत्रमा पुगिसकेको बताएका मन्त्री पण्डितले अर्को हप्तादेखि कार्यक्षेत्रमा नपुग्ने कर्मचारी कार्वाहीमा पर्ने बताए।

संक्रमणकालिन अवस्थामा सरकारको तिनवटै तहमा कर्मचारी खटाउनु पर्ने भएकाले स्वेछिक अवकासमार्फत सक्षम जनशक्तीलाई विदा दिने पक्षमा सरकार नभएको उनले स्पस्ट पारे।

उनले भने, ‘खटिएका कर्मचारीलाई पहिलेकै कार्यालयमा हाजिर गराउने खोजिए कार्यालय प्रमुख पनि त्यस कार्वाहीको भागिदार हुने छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?