तस्बिरमा एसइइ परीक्षा

निधारमा टीका, अनुहारमा आश र चिन्तन

निधारमा टीका, अनुहारमा आश र चिन्तन
+
-

काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसइइ) बिहीबारदेखि सुरु भएको छ । देशभरका परीक्षा केन्द्रमा एकैसाथ बिहीबार बिहान ८ बजे परीक्षाको सुरु भएको हो ।

प्रश्नको उत्तर सोच्दै एक छात्र । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।

साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

निधारमा टीका, अनुहारमा आश र चिन्तन


आफ्नो सिट खोज्दै परीक्षार्थी । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

एसइइ दिन बिहानै आआफ्नो परीक्षा केन्द्र पुगेका परीक्षार्थी प्रायः सबैको निधारमा टीका थियो । शिरमा फूल, केहीका गलामा खादा थियो । तर सबैको अनुहारमा भिविष्यको आश र सम्भावनाको त्रास भने उस्तै देखिन्थ्यो ।

 

यो पनि पढ्नुहोस्

आजदेखि एसइइ परीक्षा, गणितबाहेकका विषयमा प्रयोगात्मक परीक्षा

आजदेखि एसइइ परीक्षा, गणितबाहेकका विषयमा प्रयोगात्मक परीक्षा

एसइइ परीक्षा केन्द्रमा शिक्षा मन्त्री, प्रश्नको उत्तरमा भविष्यको बाटो खोज्दै विद्यार्थी

एसइइ परीक्षा केन्द्रमा शिक्षा मन्त्री, प्रश्नको उत्तरमा भविष्यको बाटो खोज्दै विद्यार्थी

आजबाट एसईई परीक्षा सुरु, शिक्षामन्त्रीले भने, विद्यालयको शिक्षा सकिँदा विद्यार्थीको हातमा सिप

आजबाट एसईई परीक्षा सुरु, शिक्षामन्त्रीले भने, विद्यालयको शिक्षा सकिँदा विद्यार्थीको हातमा सिप

चिट चोर्न सघाएको आरोपमा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

चिट चोर्न सघाएको आरोपमा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?