
बर्षा शाह
चैत ९, २०७४
अ
+
अ
अ
-
युएस बांग्ला एयरको विमान काठमाडौँ विमानस्थलमा दुर्घटनामा पर्दा ४९ जनाले ज्यान गुमाए। सपनाको उडान भर्दै ढाकाबाट काठमाडौँ आएकाहरु कफिनमा फर्किए। देशसञ्चारकी बर्षा शाहले तयार पारेको यो राउन्डअप रिपोर्ट।

