हट अवतारमा प्रियंका कार्कीका ८ तस्बिरहरु

हट अवतारमा प्रियंका कार्कीका ८ तस्बिरहरु
+
-

काठमाडौं- नेपाली सिनेजगतकी अहिलेका नायिकामध्ये चल्तीकी नायिका हुन्, प्रियंका कार्की।

उनको व्यस्तता चलचित्र, म्यूजिक भिडियोदेखि कार्यक्रमसम्म छ। उनको चर्चाले चलचित्र नगरीदेखि बजारसमेत तात्ने  गर्छ। कहिले ब्वाइफ्रेन्ड, कहिले उनले खेलेका चलचित्रका कारण पनि उनी चर्चामा रहने गर्छिन्।

अझ भन्नु पर्दा मिडियामा छाइरहने नायिका हुन् प्रियंका।

छक्का पन्जा, छक्कापन्जा- २ का कारण पनि उनको चर्चा भयो। यतिबेला नायिका कार्की व्यस्त छिन् । शुक्रबार मात्र रिलिज भएको चलचित्र शत्रु गतेको लागि पनि उनको व्यस्तता बढेको छ।

शुक्रबार चलचित्र रिलिज भएको दिन उनी कुमारी हलमा देखा परिन्। अघिपछि भन्दा केही सिम्पल तर हट अवतारमा हलमा पुगेकी उनी निकै खुशी देखिएकी थिइन्।

आफूले खेलेको चलचित्र कस्तो भनेर आफूले भन्दा पनि दर्शकले भनेमा राम्रो हुने बताएकी उनले दर्शकको माया पाएको बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?