दीपकराजले भने, ‘सत्रु गतेमा म हाबी छुु’

दीपकराजले भने, ‘सत्रु गतेमा म हाबी छुु’
+
-

काठमाडौं- शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सत्रू गते हेर्न हलहरुमा दर्शकहरुको भिडभाड देखिएको छ।

सिंगल र मल्टिप्लेक्स दुवैतर्फ दर्शकको चाप देखिएको छ। शुक्रबार नै कुमारी हलमा प्रेस शो पनि गरिएको छ। शुक्रबार अरु कुनै नेपाली तथा हिन्दी फिल्म नभएकाले पनि सत्रु गतेले उच्च शो पाएको थियो। यसका साथै मह जोडीले लामो समयपछि कमब्याक गरेकाले पनि फिल्मप्रति दर्शकहरुको कौतुहल देखिएको छ।

सत्रू गतेका कलाकार दिपकराज गिरीले आफ्नो रोल दर्शकहरुले मन पराएको बताएका छन्। हलहरुमा दर्शकहरुसँग प्रतिक्रिया लिँदै हिँडेका दिपकले भने, ‘यो फिल्ममा म हाबी छु र दर्शकहरुबाट पनि सकारात्मक रेस्पोन्स पाएको छु।’

मह सञ्चारले निर्माण गरेको सत्रु गतेको निर्देशन युवा निर्देशक प्रदिप भट्टराईले गरेका हुन्। यसमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?