पूर्वगृहमन्त्री खड्काको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार गरिँदै

पूर्वगृहमन्त्री खड्काको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार गरिँदै
+
-

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

उनको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ।

पारिवारिक स्रोतका अनुसार रुदउनलाई मल्टी अर्गन फेलरको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ।

उनलाई करिब एक महिनाअघि उपचारका लागि नयाँ दिल्ली लगिएको थियो।

उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि गृहजिल्ला दाङमा उनको सुस्वास्थ्यको कामना गर्दै रुद्रीपूजा र शान्तिजपका कार्यक्रम आयोजना भइरहेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’