‘डान्स च्याम्पियन’का सहभागीले ल्याए नेपाली भिडियो

‘डान्स च्याम्पियन’का सहभागीले ल्याए नेपाली भिडियो
+
-

काठमाडौँ- भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका सुशान्त खत्रीले नेपाली म्युजिक भिडियोमा अभिनय गरेका छन्।

पारिवारिक भेटघाटका लागि नेपाल आइपुगेका सुशान्तले शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नृत्य गरेका हुन्।

जीवनकै पहिलो म्युजिक भिडियोको रुपमा उनले ’यो मुटु दुख्छ किन’ बोलको गीतमा अभिनय गरेका हुन्। गीतमा उनी एक्लै फिचरिङ छन्। सार्वजनिक गीतमा दर्पण राईको शब्द र संगीत छ भने यसलाई राजेश पायल राइले गाएका छन्।

गीतको कोरियोग्राफ राजीव समरसँग मिलेर सुशान्तले नै गरेका हुन्। यसमा अनिल के मानन्धरको छायांकन, विजय बस्यालको ग्राफिक्स, सुप्रिम पराजुलीको सम्पादन छ । गीतलाई एमएमएस इन्टरटेन्मेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?