कमेडियन कपिल शर्माको नयाँ शो आइतबारदेखि, किकु, चन्दन र सिद्धु पनि सँगै

+
-

एजेन्सी- भारतका चर्चित कमेडियन कपिल शर्माले आजदेखि नयाँ शो ‘फ्‍यामिलि टाइम विथ कपिल शर्मा’ लिएर फर्किएका छन्। सोनी इन्टरटेनमेन्ट टेलिभिजनमार्फत कमेडेयिन शर्माले उक्त कार्यक्रम साँझ ८ बजे आउन लागेका हुन।

उक्त कार्यक्रममा मार्फत कपिलले बलिउडका चर्चित कलाकार, व्‍यक्तित्वहरुको फिल्म प्रवर्द्धन गर्नुका साथै उनीहरुको पारिवारिक पहिचान समेत देखाउने प्रयास गर्ने भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्।

यस्तै कपिलको नयाँ कार्यक्रमको पहिलो पाहुना अजय देवगण भएका छन्। जसमा उनले आफ्नो भर्खरैको फिल्‍म रेडको प्रवर्द्धन गर्नेछन्।
कमेडी नाइट्स विथ कपिल शर्मा शो बन्दको केही महिना लगत्तै उनले आफ्नो ट्विट मार्फत नयाँ शो मार्पत आउने बताएका थिए। जसले उनको फ्‍यानहरु निक्‍कै खुशी भएका छन्।

कपिलले ट्विटमार्फत नयाँ शोमा बलिउड कलाकारका सुख दुखका कहानी, रोचक प्रसंग लिएर आउन लागेको बताएका छन्। यति मात्रै नभएर कपिलको शो मा पुराना सहकर्मी किकु शारदा, चन्दन प्रभाकरका साथै नवजोतसिंह (सिद्धु पाजी) समेत सामेल हुनेछन्।

यसअघि अष्ट्रेलियाबाट भारत फर्कदा प्लेनमा भएको झगडाका कारण कपिल शर्मा र सुनिल ग्रोभरबिचको झगडा हुँदा सम्बन्धमा दरार आउँदा कमेडी नाइट्स विथ कपिल शर्मा शो’ बन्द हुन पुगेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?