
बर्षा शाह
चैत १२, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- आइपीएलका लागि २० लाख भारुमा अनुवन्धित क्रिकेटर सन्दीप लामिछाने मंगलबार प्रतियोगितामा सहभागी हुन भारत जाँदैछन्।
मंगलबार भारत जानुअघि सन्दीपले पत्रकार सम्मेलन गर्दै आफ्नो लागि आइपीएलभन्दा राष्ट्रिय टोलीबाट खेल्नु ठूलो कुरा भएको बताएका थिए।
उनलाई पछ्याएकी देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले सन्दीपको मुस्कान क्यामरामा कैद गरेकी छन्:
सम्बन्धित समाचार

