
देश सञ्चार
चैत १३, २०७४
अ
+
अ
अ
-
राष्ट्रियसभामा मंगलबार बोल्दै सांसद कोमल ओलीले आफूले नै रचना गरेको शार्दुल बिक्रिडित छन्दको कविता वाचन गरेकी छन्।उनले अध्यक्ष गणेश तिमिल्सिनालाई सम्बोधन गर्दै सहिदको सपना पूरा गर्न सबै लाग्नुपर्ने बताइन्। भिडियो सौजन्य- सविन धमला

