अस्थाइ शिक्षक खुल्ला लिखित परीक्षा रोक्‍न माग गर्दै प्रदर्शन (फोटो फिचर)

अस्थाइ शिक्षक खुल्ला लिखित परीक्षा रोक्‍न माग गर्दै प्रदर्शन (फोटो फिचर)
+
-

काठमाडौं- अस्थाइ शिक्षकको लिखित परीक्षा रोक्‍न माग गर्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

सरकारले गत असोजमा शिक्षा ऐनको नवौ संशोधन गर्दै ७५ प्रतिशत अस्थाइ शिक्षकलाई आन्तरिक प्रतिस्पधाबाट स्थाइ गर्ने व्‍यवस्था गरेको थियो।

विद्यार्थी संगठनहरु  लामो समयदेखि उक्त व्यवस्था खारेजीको माग गर्दै आन्दोलनमा उत्रिउका हुन।  सरकारले अस्थाइ शिक्षकको आन्दोलनलाई सम्बोधन ऐनमा उक्त व्‍यस्था गरेको थियो।

बुधबार माइतीघर मण्डलमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत अन्य विद्यार्थी संगठनहरू शिक्षा ऐन संशोधनको विरोधमा प्रदर्शन गरेका हुन्। माइतीघरमा केही विद्यार्थी अनसन समेत बसेका थिए।

उनीहरुले शिक्षामन्त्रालयको यो लाचारीपना भएको र विद्यार्थीको भविष्‍यमाथि खेलवाड गरेको आरोपल लगाए। उनीहरु माइतीघरमा शिक्षा मन्त्रालय र सरकारविोधी नारा समेत लगाए।ओली सरकार चाहिँदैन, शिक्षा ऐन संशोधन गर्न पाइदैन, विद्यार्थीको भविष्‍य सुनिश्चित गर लगायतका नारा लगाएका थिए।

 

यस्तै शिक्षक सेवा आयोगले अस्थाइ शिक्षको लिखित परीक्षाको परीक्षा केन्द्र सम्बन्धि सूचना बुधबारै प्रकाशित गरेको छ।   देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु-

 

 

तस्बिरहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?