‘कोहलपुर एक्सप्रेस’को प्रोमो रिलिजमा केकीको मोहक मुस्कान

‘कोहलपुर एक्सप्रेस’को प्रोमो रिलिजमा केकीको मोहक मुस्कान
+
-

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’ को प्रोमो बुधबार राजधानीमा सार्वजनिक भएको छ।

विशाल भण्डारीको निर्देशनमा जूनकिरी प्रोडक्सनको छातामा केकी अधिकारीले निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ वैशाख १४ गते रिलिज हुँदै छ।

फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतको मुख्य भूमिका छ ।

प्रोमो सार्वजनिक कार्यक्रममा केकी अधिकारी सुन्दर गाउनमा मोहक मुस्कानसाथ देखा परेकी थिइन्।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?