
देश सञ्चार
चैत १५, २०७४

अ
+
अ
अ
-
काठमाडौं – काठमाडौंको फर्किङ्गमा गाडी दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।
फर्पिङ्गबाट रत्नपार्क आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस प्राविधि गडबडीका कारण पल्टिएर दुर्घटना भएको डिएसपी मोहन थापाले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुईजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

