आजको मौसम

उपत्यकासहित मध्य र पूर्वमा दिनभर बदली हुने, मेघगर्जनसहित पानी पर्ने सम्भावना

उपत्यकासहित मध्य र पूर्वमा दिनभर बदली हुने, मेघगर्जनसहित पानी पर्ने सम्भावना
+
-

काठमाडौं – काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा शुक्रबार दिनभर मौसम सामान्यतया बलदी हुने र पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बदली तथा पानी परेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । तल्लो तहको वायुमण्डलमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त बादल रहेकाले पानी पर्ने उनले बताइन् ।

पश्चिमी क्षेत्रको तराईमा मौसम सफा रहे पनि पहाडी क्षेत्रमा भने आंशिक बदली हुनेछ । मध्य तथा पूर्वी क्षेत्रमा अपराहन्नपछि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

प्रि–मनसुनको समय भएकाले पानीसँगै हावाहुरी पनि चल्ने सम्भावना रहेकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’