
काठमाडौ- अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधि सभामा श्वेतपत्र प्रस्तुत गर्ने भएका छन्।
संसदको कार्यसूचीमा श्वेतपत्र सार्वजनिक गरिने विषम समावेश गरिएको छ।
सरकारले श्वेतपत्र मार्फत आगामी आर्थिक नीतिहरु सार्वजनिक गर्न लागेको हो।
श्वेतपत्रले बजारमा देखिएको तरलता समस्या सम्बोधन गर्ने देखि सेयर बजारमा देखिएको अन्योल हटाउने सेयर लगानीकर्ताको अपेक्षा रहेको छ।
संसदमा पेस गरे पहि दिउँसो ३ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।