शिक्षा ऐन संशोधनको विरोधमा विद्यार्थी सडकमा (फोटो फिचर )

शिक्षा ऐन संशोधनको विरोधमा विद्यार्थी सडकमा (फोटो फिचर )
+
-

काठमाठौं – लाखौं विद्यार्थीको भविष्य संकटमा पर्ने गरी नियतबस शिक्षा ऐनको संशोधन गरिएको भन्दै त्यस विरुद्ध विद्यार्थी सडकमा उत्रिएका छन्।

ऐनको नवौं संशोधनले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै उनीहरुले शुक्रबार माइतघरमा भेला भएर प्रर्दशन गरेका हुन।

विद्यार्थीले अस्थायी शिक्षकको परीक्षा रोक्नु पर्ने माग समेत गरेका छन्। अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको नेतृत्वमा प्रर्दशन भएको हो।

अखिल क्रान्तीकारीका अध्यक्ष रञ्जित तामाङले माग पुरा नभएसम्म आन्दोलन फिर्ता नलिने बताए।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?