देश सञ्चार
चैत १६, २०७४
अ
+
अ
अ
-
काठमाडौँ- पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ।
पूर्वगृहमन्त्री खड्काको भारत दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो। मिर्गौला प्रत्यारोपण गरिएका खड्का यहीसम्बन्धी संक्रमणका कारण उपचाररत थिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधनमा ट्विट गर्दै नेता खड्काको निधन भएको जानकारी गराएका हुन्।
‘उहाँको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु!!’ शर्माको ट्विटमा उल्लेख छ।
यो पनि पढ्नुहोस्
लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का
अनुभवी नेता गुमाएका छौँ: देउवा
खड्काको शव शनिबार राति नेपाल ल्याइने, आइतबार अन्त्यष्टि
पूर्वगृहमन्त्री खड्काको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार गरिँदै
खुमबहादुरको स्वास्थ्यलाभको कामना गर्दै रुद्रीपूजा र शान्तिजप
पूर्वगृहमन्त्री खड्काको स्वास्थ्यस्थिति बुझ्न कांग्रेसले दुई नेता दिल्ली पठाउने
भर्खरै
लोकप्रिय







































































































































































































