अनुभवी नेता गुमाएका छौँ: देउवा

अनुभवी नेता गुमाएका छौँ: देउवा
+
-

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन्।

शुक्रबार साँझ ट्विट गर्दै लोकतान्त्रिक आन्दोलनका लागि जीवनभर संघर्ष गरेको स्मरण गर्दै देउवाले अनुभवी र जिम्मेवार नेता गुमाएको बताएका छन्।

‘लोकतान्त्रिक आन्दोलनका लागि जीवनभर निकै ठूलो सघर्ष गरेका कांग्रेस नेता एवं मेरा प्रिय मित्र खुमबहादुर खड्काजीको निधनको खवरले निकै दुःखी भएको छु,’ देउवाले भनेका छन्, ‘उहाँको निधनले मुलुकले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको छ। उहाँको पार्थिव शरिरप्रति हार्दिक श्रदाञ्जली र सोकसन्तप्त परिवारजनमा समवेदना।’

यो पनि पढ्नुहोस्

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

खुमबहादुरको स्वास्थ्यलाभको कामना गर्दै रुद्रीपूजा र शान्तिजप

खुमबहादुरको स्वास्थ्यलाभको कामना गर्दै रुद्रीपूजा र शान्तिजप

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?