२२ धारा मेला : फोटो फिचर

कोही नुहाउँदै, कोही पानी छर्किँदै

कोही नुहाउँदै, कोही पानी छर्किँदै
+
-

काठमाडौं – हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रुपमा आस्थाका साथ भर्ने बाइसधारा मेला । काठमाडौंको बालाजुस्थित बाईसधारामा शनिबार मेला लागेको हो । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्माबलम्बी पुग्ने गछन् ।

बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाईँकुण्डमा स्नान गरे बराबरको पूण्ड प्राप्त हुने जनविश्वास रहेको छ । बिहानैदेखि बालबालिका देखि वृद्धवृद्धासम्म स्थानका लागि बाईसधारा पुगेका छन् ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ बनाएककका हुन् । चैत शुक्ल पूणिर्मामा बाईसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता चर्म रोग हराउने विश्वास छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?