खुमबहादुर खड्कालाई अन्तिम श्रद्धाञ्जली दिन कोको पुगे? (फोटो फिचर)

खुमबहादुर खड्कालाई अन्तिम श्रद्धाञ्जली दिन कोको पुगे? (फोटो फिचर)
+
-

काठमाडौँ- शुक्रबार साँझ नयाँ दिल्लीमा निधन भएका पूर्व गृहमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीर आइतबार बिहानैदेखि सानेपास्थित उनको निवासमा राखिएको छ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  कांग्रेसका अन्य नेताहरु, विभिन्न पार्टीका नेताहरु र उनका शुभचिन्तकहरु सानेपा पुगेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहका प्रमुख सल्लाहकार पशुपतिभक्त महर्जन पनि सानेपास्थित खड्का निवास पुगेर पार्थिव शरीरमा बुके चढाएका थिए। उनले शाहको शोकसन्तप्त परिवारलाई समवेदना र धैर्यधारणको शक्ति प्राप्त होस् भनी सन्देश पनि सुनाएका थिए।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खड्काको निवासमा पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन आएकाहरुको तस्बिर खिचेकी थिइन्। केही तस्बिरहरु:

यो पनि पढ्नुहोस्

कांग्रेस नेता खड्काको आज अन्त्यष्टि हुँदै

कांग्रेस नेता खड्काको आज अन्त्यष्टि हुँदै

पूर्वगृहमन्त्री खड्काको निधन

पूर्वगृहमन्त्री खड्काको निधन

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खड्का

स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खड्का

अनुभवी नेता गुमाएका छौँ: देउवा

अनुभवी नेता गुमाएका छौँ: देउवा

खड्काको शव नेपाल ल्याइयो, शुभचिन्तकहरु विमानस्थलमा

खड्काको शव नेपाल ल्याइयो, शुभचिन्तकहरु विमानस्थलमा

खड्काको शव शनिबार राति नेपाल ल्याइने, आइतबार अन्त्यष्टि

खड्काको शव शनिबार राति नेपाल ल्याइने, आइतबार अन्त्यष्टि

खुमबहादुरको शव ढाेगे उनका शुभचिन्तकहरुले (फोटो फिचर)

खुमबहादुरको शव ढाेगे उनका शुभचिन्तकहरुले (फोटो फिचर)

पूर्वगृहमन्त्री खड्काको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार गरिँदै

पूर्वगृहमन्त्री खड्काको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा उपचार गरिँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?