
बर्षा शाह
चैत १८, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- शुक्रबार निधन भएका पूर्वगृहमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्काको सपना पूरा गर्न काँग्रेस एक भएर लाग्ने बताएका छन्।
कांग्रेस पार्टी कार्यालय सानेपामा खड्कालाई श्रद्धाञ्जली दिँदै नेता पौडेलले उनी नरहे पनि उनका सपना पूरा गर्ने बताएका हुन्। कांग्रेसको मूलनीतिसँग फरक मत राख्ने उनी गणतन्त्र र धर्म निरपेक्षताको विरोधी रहिआएका छन्।
उनलाई श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवासहित अधिकांश कांग्रेस नेताहरु सानेपा पुगेका थिए।
‘उहाँलाई धेरै युवाले मन पराउँथे,’ पौडेलले खड्काका सम्बन्धमा सञ्चारकर्मीहरुसँग भने।
यो पनि पढ्नुहोस्

लोकप्रिय र प्रभावशाली नेता थिए खुमबहादुर खड्का

पूर्वगृहमन्त्री खड्काको निधन

स्मृतिहरूको हुंडरीमा मित्र खुमबहादुर खड्का

अनुभवी नेता गुमाएका छौँ: देउवा

कांग्रेस नेता खड्काको आज अन्त्यष्टि हुँदै

खड्काको शव नेपाल ल्याइयो, शुभचिन्तकहरु विमानस्थलमा

खुमबहादुरको शव ढाेगे उनका शुभचिन्तकहरुले (फोटो फिचर)

नेता खड्काको निधनले दाङ स्तब्ध

