प्रदेश-२को प्रदेशसभा बैठक स्थगित

प्रदेश-२को प्रदेशसभा बैठक स्थगित
+
-

जनकपुरधाम- नियमावली मस्यौदा समिति निमार्णको विषयमा छलफल गर्न आईतवार बस्ने प्रदेश नम्बर २ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

आईतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख सरोजकुमार यादवले सूचना टाँस गरेर स्थगित गरेका छन्।

आजको बैठकमा नियमावली मस्यौदा समिति निमार्णको विषयमा छलफल गर्ने कार्यतालिका रहेको थियो। प्रदेश सभाको अर्को बैठक चैत २५ गते आईतबार दिउँसो १ बजे बस्ने बताईएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?