वीर अस्पतालमा अमेरिकी नागरिकद्वारा आत्महत्या

वीर अस्पतालमा अमेरिकी नागरिकद्वारा आत्महत्या
+
-

काठमाडौं-  अध्यागमनको अनुसन्धानमा रहेका एक अमेरिकी नागरिकले वीर अस्पतालमा अात्महत्या गरेका छन्।

५२ वर्षीय जोनले अस्पतालको छैटौं तलाबाट हाम फालेर अात्महत्या गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले जानकारी दिए।

अध्यागमनको हिरासतमै रहेका बेला गत शुक्रबार जोनले आत्महत्याको प्रयास गरेका थिए।

त्यसपछि उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर भर्ना गरिएको थियो। उपचार गरेर फर्कन लाग्दा जोनले सुरक्षाकर्मीलाई धकेलेर हाम फालेका थिए।

प्रहरीका अनुसार ओभर स्टेको आरोपमा जोनलाई अध्यागमनले नियन्त्रणमा लिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?