प्रदेश २ को मुख्यमन्त्री कार्यालयको वेवसाइट सार्वजनिक

प्रदेश २ को मुख्यमन्त्री कार्यालयको वेवसाइट सार्वजनिक
+
-

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री कार्यालयको वेवसाइट सार्वजनिक गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले उक्त वेवसाइट सार्वजनिक गरेका छन्।

मुख्यमन्त्रीको प्रत्येक दिनको कार्यक्रम, विभिन्‍न मन्त्रीहरूका कार्ययोजना सर्वसाधारणहरूले सहज रूपमा जान्न पाऊन् भन्ने उद्देश्यका साथ वेवसाइट सार्वजनिक गरिएको मुख्यमन्त्री राउतले बताए।

मन्त्रीले कतिपय सर्वसाधारणहरू टाढाबाट आएर यहाँ कुरेर बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै वेवसाइटबाट राजनीतिक दल, सर्वसाधारण, पत्रकारलगायतका व्यक्तिहरूसँग भेटघाट तथा सल्लाह सुझावका लागि सहज हुने बताएका छन्।

सोमवार साँझ सार्वजनिक गरिएको मुख्यमन्त्री कार्यालयको अधिकारिक वेवसाइट www.Province2gov.com मा हेर्न सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?