
सुलभ श्रेष्ठ
चैत २०, २०७४

अ
+
अ
अ
-
विश्व अटिजम सप्ताह मनाइरहँदा मंगलबार साँझ दुई घन्टा बौद्धनाथ निलो प्रकाशले सजाइएको छ।
अन्य समयमा बौद्धनाथ रातको समयमा पहेँलो प्रकाशले नुहाउँथ्यो।
अटिजमबारे चासो र जनचेतनाका लागि बौद्धनाथ स्तुपमा निलो रंग छरिएको हो।
अटिजम केयर नेपाल सोसाइटीको आयोजनामा बौद्धनाथको रंग दुई घन्टाका लागि निलो पारिएको हो।
देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठका केही तस्बिरहरु :

