चैत २६ गते गोकर्णमा बहुभाषिक साहित्य सम्मेलन हुने

+
-

काठमाडौं-२०४६ सालको जनआन्दोलन सफल भएको चैत २६ गतेको अवसर पारेर काठमाडौंको गोकर्णमा बहुभाषिक साहित्य सम्मेलन हुने भएको छ।

३ नम्बर प्रदेशका एमालले प्रमुख सचेतक रामेश्वर फुयाल, साहित्यकारहरु गोविन्द घिमिरे, नारायण ढकाललगायतको सक्रियतामा बहुभाषिक साहित्य सम्मेलन हुन लागेको हो।

दुई सयभन्दा बढी स्रष्टा सहभागी हुने सम्मेलनमा विभिन्‍न आठ भाषाका रचना प्रस्तुत गरिनेछ।

संस्कृति, नेपाली, अंग्रेजी, नेवारी, तामाङ, मैथली, भोजपुरी र अवधि भाषामा साहित्य वाचन हुने आयोजकले जनाएको छ।

अबदेखि प्रत्येक वर्ष चैत २६ गते आयोजना हुने सम्मेलनमा साहित्य वाचनसँगै स्वाथ्य परीक्षण र साहितिक फोटो प्रर्दशनी पनि हुनेछ।

साहित्यलाई उत्पादनसँग जोड्ने उद्देश्यले जनआन्दोलन सफल भएको दिनको अवसर पारेर कार्यक्रम गर्न लागिको फुयालले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’