
काठमाडौं- काठमाडौं उपत्यकामा रहेको प्रसिद्ध बौद्ध मन्दिर स्वयम्भूनाथ स्तुप नेपालीदेखि विदेशी पर्यटकसम्मको घुम्ने ठाउँ हो।
विदेशी पर्यटकसँगै नेपालीको भिड पनि यहाँ निकै लाग्छ।
शनिबारको दिन त्यहाँ विदेशी पर्यटकसँगै नेपालीहरुको घुम्न ओइरिन्छन्। नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा स्वयम्भूनाथ स्तुप घुम्न आउनेको भिड पनि शनिबार अन्य दिनभन्दा धेरै नै देखिएको थियो।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु: