फरहान अख्तरको कन्सर्टमा झुमे नेपाली फ्‍यान (फोटो फिचर)

फरहान अख्तरको कन्सर्टमा झुमे नेपाली फ्‍यान (फोटो फिचर)
+
-

काठमाडौं- बलिवुड अभिनेता फरहान अख्तरको कन्सर्टमा शनिबार साँझ नेपाली फ्‍यानहरुले भरपुर आनन्द लिएका छन्।

होटेल हायात रिजेन्सीमा आयोजित कन्सर्टमा उनले आफ्‍ना चर्चित ‘रक अन द फेमस’, ‘दिल चाहता हे’ लगायतका गीत गाएका थिए।

यसअघि नेपाली कलाकार एड्रेन प्रधान र नट्टु शाहले आफ्‍नो प्रस्तुति दिएका थिए। देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु।


तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?