युवा पुस्तामा देखिएको ट्‍याटू मोह (फोटो फिचर)

युवा पुस्तामा देखिएको ट्‍याटू मोह (फोटो फिचर)
+
-

काठमाडौं- पछिलो समय युवापुस्तामा ट्याटूप्रतिको मोह बढ्दो छ। ललितपुरको सानेपास्थित हेरिटेज होटलमा आयोजित आठौं इन्टरनेशनल ‘ट्याटू कन्भेन्सन’मा
ट्‍याटु बनाउन युवाहरुको उपस्थिति बाक्लो देखिथ्‍यो।

उनीहरु आफूलाई मन पर्ने अंगमा ट्‍याटू बनाउन लगाइरहेका थिए भने ट्‍याटू आर्टिस्ट पनि उनीहरुको डिजाइनमा कला भर्न व्‍यस्त देखिन्‍थे।

उक्त कन्भेन्सनमा ट्‍याटू बनाउन देश तथा विदेशबाट कलाकारहरु समेत सहभागि भएका थिए। यसका साथै अवलोकन कर्ताहरुको पनि बाक्‍लै भीड थियो।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले आफ्‍नो क्‍यामेरामा कैद गरेका केही तस्बिरहरु।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?